दफा ४१
सम्पत्ति तथा साधनको पहिचान तथा खोजतलास
(१) कसूरबाट प्राप्त सम्पत्ति वा कसूरसँग सम्बन्धित साधन अनुसन्धान अधिकारीले ऐनको दफा १८ बमोजिम रोक्का राख्न वा नियन्त्रणमा लिन देहाय बमोजिमको क्रममा सम्बन्धित पक्षले थाहा नपाउने गरी पहिचान तथा खोजतलास गर्नु पर्नेछ:-
(क) कसूरबाट प्राप्त सम्पत्ति वा कसूरसँग सम्बन्धित साधन,
(ख) कसूरबाट प्राप्त सम्पत्ति वा कसूरसँग सम्बन्धित साधन भएको शङ्का गर्नु पर्ने मनासिब कारण भएको जोसुकैको नाम, भोग, स्वामित्व वा कुनै प्रकारको हित वा सम्बन्ध रहे वा भएको सम्पत्ति वा साधन,
(ग) प्रचलित कानून बमोजिम तिर्नु, बुझाउनु पर्ने राजस्व भुक्तानी सम्बन्धी विवरण,
(घ) तीनपुस्ता नाताभित्रको पैतृक बाहेकको बकसको रूपमा प्राप्त भएको वा प्रदान गरेको सम्पत्ति वा पटक पटक फरक व्यक्तिमा बकस गरी प्राप्त भएको वा प्रदान गरेको सम्पत्तिको विवरण र त्यस्तो बकस दिनु वा लिनु पर्ने कारण,
(ङ) संस्थागत वा: व्यक्तिगत कर्जा लेनदेनको विवरण,
(च) वास्तविक धनी सम्बन्धी विवरण,
(छ) प्रचलित कानून बमोजिम कुनै कसूरमा अनुसन्धान, अभियोजन वा सजाय भए वा नभएको विवरण,
(ज) /कसूरबाट प्राप्त सम्पत्ति वा कसूरसँग सम्बन्धित साधनको सम्बन्धमा ऐनको दफा ३» ४ वा ५ बमोजिमको सम्भव भएसम्मको विवरण।
(२): उपनियम (१) बमोजिम प्राप्त विवरणबाट ऐनको दफा ३, ४ वा ५ बमोजिमको अवस्था देखिएमा वा ऐनको दफा रढ को प्रयोजनको लागि सम्भव भएसम्म सम्बन्धित व्यक्ति, निजसँग सम्बद्ध प्राकृतिक व्यक्ति वा कानूनी व्यक्ति वा कानूनी प्रबन्धको नाम, भोग, हक, स्वामित्व, प्रचलन रहेको सन्दर्भ समयभित्रको सम्पत्ति खोजतलास तथा पहिचान गर्न देहाय बमोजिमका थप विवरण सङ्कलन गर्न सकिनेछ:-
(क) घर, जग्गा,
(ख) बैङ्क तथा वित्तीय संस्थामा रहेको: खाता; कर्जा, कारोबार र कर्जा भुक्तानीको स्रोत (लकर समेत),
(ग) सहकारी संस्थामा रहेको खाता, कर्जा र कारोबार तथा कर्जा भुक्तानीको स्रोत,
(घ) सार्वजनिक रूपमा सूचीकृत भएको वा नभएको धितोपत्र,
(ङ) बीमालेख,
(च) सवारी साधन,
(छ) विप्रेषण (तथा मुद्रा सटहीकर्तासँग रहेको विवरण,
(ज) भुक्तानी सेवाप्रदायक संस्थामा रहेको खाताको विवरण,
(झ) /स्वीकृत अवकाश कोषको खाताको विवरण,
(ज) खानेपानी, बिजुली, टेलिफोन, इन्टरनेट वा त्यस्तै अन्य कुनै सेवाको उपयोगको विवरण,
(टो विदेशमा रहेको सम्पत्ति,
(ठ) सूचक संस्थाले ग्राहक वा कारोबारको सिलसिलामा सङ्कलन गरेको अस्वाभाविक वा शङ्कास्पद गतिविधिको विवरण,
(ड) निज वा निज वास्तविक धनी वा हिताधिकारी वा हिताधिकारीको वास्तविक धनी भएको विवरण,
(ढ) दान, दातव्य, चन्दा, सहयोगको विवरण,
(ण) बिदेश भ्रमणको विवरण,
(त) सम्पत्ति सम्बन्धी अन्य कुनै विषय भए सोको विवरण,
(थ) सार्वजनिक रूपमा प्राप्त सम्पत्तिको विवरण,
(द) प्रचलित कानून बमौजिम राजस्व वा अन्य छुट पाउने विषयको विवरण,
(ध) आवश्यकता अनुसार अन्य विवरण ।
(३) यस नियम बमोजिम प्राप्त विवरणले त्यस्तो सम्पत्तिमा ऐनको दफा ३५ूक. र ३५ख. बमोजिम वास्तविक धनी लुकाएको वा गलत विवरण दिएको अवस्था देखिएमा सम्बन्धित निकायमा लेखी पठाउनु पर्नेछ।
(४) अनुसन्धान .गर्ने कार्यालयले कसूरबाट प्राप्त सम्पत्ति वा साधनको पहिचान तथा खोजतलास गर्न आवश्यकता अनुसार विज्ञको सहयोग:लिन सक्नेछ।